एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास
एआई कम्पनी एन्थ्रोपिकले आईपीयो र नीजि लगानि मार्फत नयाँ रेकर्ड १०७ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। यससँगै कम्पनीले एलन मस्कको स्पेसएक्सले यसअघि बनाएको कीर्तिमानलाई समेत पछि पारेको…
- ४ मंसिर २०८३, शुक्रबार