उच्चस्तरीय आयोगले भन्यो:- डिजिटल रूपान्तरणको लागि ‘जे पनि गर्ने’ रणनीति अवलम्बन गर्ने
सूचना तथा सञ्चार प्रवर्द्धनमा भएको तीब्र विकास र आर्थिक सामाजिक क्षेत्रमा यसको प्रयोगको व्यापकताका कारण यो अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा स्थापित हुन पुगेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ठहर गरेको…
- २९ चैत्र २०८१, शुक्रबार