एनसेलको ‘सधैं अन करोडपति’ योजना, एक करोड रुपैयाँ नगद बम्पर पुरस्कार
एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन्। कम्पनीकाअनुसार, यो योजना यत्तिमा मात्रै सीमित छैन…
- १ असार २०८२, आईतवार