काठमाडौं भित्रै एनसेलका टावरहरुमा आगजनी, मोबाइल सेवा अवरुद्ध
काठमाडौं । काठमाडौं उपत्यकाभित्रै मोबाइल फोन सेवा प्रदायक एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । दक्षिणकाली नगरपालिकाको छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी गरिएको हो…
- २९ पुष २०७६, मंगलवार