एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि शेर्पा एडभेञ्चर गियर नेपाललाई
शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन्। यो जोडीले १० स्ट्रोक अन्डर पार ६२…
- ११ कार्तिक २०८१, आईतवार