एनसेललाई करिब १९ अर्ब तिराउने नियामकको निर्णय, किस्ता सुबिधा मागेको जानकारी सरकारलाई दिइयो
नियमनकारी निकायले एनसेल आजियाटालाई जीएसएम मोबाइल सेवाको नवीकरण दस्तुरको बाँकी सबै रकम एकमुष्ट तिराउने निर्णय गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको साउन ३१ गते बसेको बोर्ड बैठकले एनसेल आजियाटा लिमिटेडलाई बाँकी…
- ६ भाद्र २०८१, बिहीबार