एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, विदेशबाट कल आउँदा प्रति मिनेट रु.२ बोनस पाईने
एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ । यस योजना अन्तर्गत…
- २९ फाल्गुन २०७६, बिहीबार