एनसेलले १० दिनमा नै सञ्चालनमा ल्यायो २० नयाँ टावर, फोरजी सेवा सुधार हुने
एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरुमा २० ओटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ। यसका साथै ती स्थानका ग्राहकहरुले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको…
- १२ कार्तिक २०८२, बुधबार