एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा जाब्बोर कायुमोभ नियुक्त
एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन्। एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध…
- २७ बैशाख २०८०, बुधबार