एनभिडिया एन्थ्रोपिकको विशाल आईपीओमा लगानी गर्नेबारे छलफल गर्दै
एन्थ्रोपिकले इतिहासकै सबैभन्दा ठूलो आईपीओमा एनभिडियालाई एङ्कर लगानीकर्ताको रूपमा ल्याउन वार्ता गरिरहेको यस विषयमा जानकार दुई व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ। एन्थ्रोपिकले १०० अर्ब डलरसम्म जुटाउन खोजिरहेको छ…
- २८ भाद्र २०८३, आईतवार