चिनियाँ एआई कम्पनी डीपसिक आएसँगै एनभिडियाले एकै दिनमा गुमायो ६०० अर्ब डलर
चिप्स निर्माता कम्पनी एनभीडीयाले बजार पूँजीकरणमा सोमबार लगभग ६०० अर्ब डलर गुमाएको छ, जुन अमेरिकी इतिहासमा एकै दिनमा कुनै पनि कम्पनीको लागि सबैभन्दा ठूलो मूल्य गिरावट हो। सीएनबीसीको रिपोर्टअनुसार, चिप…
- १५ माघ २०८१, मंगलवार