चट्याङबाट सुरक्षा दिन जापानले बनायो ड्रोन, तोकिएको स्थानमा आफैंले चट्याङ पार्न सक्ने
जापानी वैज्ञानिकहरूले एउटा यस्तो ड्रोन विकास गरेका छन् जसले आवश्यकता पर्दा आकाशमा चट्याङ पार्न सक्छ, र त्यो पनि कुनै पनि इच्छित स्थानमा। यो अनौठो प्रयोग निप्पोन टेलिग्राफ एण्ड टेलिफोन कर्पोरेशन…
- २६ बैशाख २०८२, शुक्रबार