विद्युत् प्राधिकरणको चार्जिङ स्टेसनको जानकारी दिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्ने चार्जिङ स्टेसन पत्ता लगाउन सकिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक गरेको छ। हालै आफ्नो कार्यालयमा नै नयाँ चार्जिङ्ग स्टेशन राखेको प्राधिकरणले विभिन्न स्थानमा…
- २० भाद्र २०७९, सोमबार