नेपाल टेलिकमलाई एनआईटीभी नेपालले डिजिटल मार्केटिङ सेवा उपलब्ध गराउने
नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता सम्पन्न भएको छ। नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ…
- २० पुष २०८०, शुक्रबार