डोटीमा नेपाल टेलिकमको उच्च गतिको एफटिटिएच इन्टरनेट सेवा वितरण
पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको तार रहित इन्टरनेट सेवा एफटिटिएच सेवा वितरण गर्न थालेको छ। नेपाल…
- २६ असार २०७८, शनिबार