मारुती सुजुकीले आफ्नो पहिलो ईभी ई-भिटारा अनावरणको पहिलो महिनामा बेच्यो २,२०० युनिट
भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले हालै लन्च गरेको आफ्नो पहिलो विद्युतीय गाडी, ई-भिटारा पहिलो महिनामा २,२०० भन्दा बढी युनिट बिक्री गरेको छ। ई-भिटारा तीन भेरियन्टहरूमा उपलब्ध छ…
- २२ चैत्र २०८२, आईतवार