एप्पलको ६.१ इन्चको एलसीडी डिस्प्ले भएको आइफोन यस्तो डिजाइनमा आउने
काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले यो वर्ष सेप्टेम्बरमा तीन आईफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । केजीआईका विश्लेषक मिंग ची कुओले पनि तीन नयाँ आइफोनहरु ५.८ इन्च ओएलईडी डिस्प्ले,…
- ११ असार २०७५, सोमबार