चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा पाकिस्तानलाई दियो स्थान, पहिलो पटक विदेशी यात्रु पठाउने
चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा पाकिस्तानी अन्तरिक्ष यात्रीलाई पाहुनाको रूपमा पठाउने भएको छ। चीनले तियाङगोङ अन्तरिक्ष स्टेशनमा पहिलो विदेशी पाहुनाको रूपमा पाकिस्तानबाट एक अन्तरिक्ष यात्री पठाउने घोषणा गरेको छ। चीनको मानव…
- २१ फाल्गुन २०८१, बुधबार