एच३ रकेट सफलरुपमा पुनःउडानमा फर्कियो
जापानको नयाँ पुस्ताको फ्ल्यागशिप एच३ रकेट कम लागत संस्करणसहित सफल प्रक्षेपण गर्दै पुनः उडानमा फर्किएको छ। निरन्तर असफलताका कारण चुनौतीमा परेको जापानको अन्तरिक्ष कार्यक्रमका लागि यो उडानलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा…
- २९ जेष्ठ २०८३, शुक्रबार