स्पोटिफाईका संस्थापकले युक्रेनलाई ड्रोन आपूर्ति गर्ने कम्पनीमा गरे आधा अर्ब युरोभन्दा बढीको लगानी
स्पोटिफाईका संस्थापकले युक्रेनलाई ड्रोन आपूर्ति गर्ने कम्पनीमा आधा अर्ब युरोभन्दा बढी लगानी गरेका छन्। स्पोटिफाईका संस्थापक डेनियल इकको कम्पनी प्राइमा मटेरियाले युक्रेनलाई स्ट्राइक ड्रोन आपूर्ति गर्ने जर्मन रक्षा स्टार्टअप हेलसिङ…
- ४ असार २०८२, बुधबार