‘एलियन जीवन’ पत्ता लगाउन तयार हुँदैछ २२ तले अग्लो, ४० मिटर चौडा ईएलटी टेलिस्कोप
पृथ्वी बाहिर जीवन पत्ता लगाउनु अझै पनि खगोलविद्हरूका लागि सपना नै हो। धेरै एक्सोप्लानेटहरू छन् जसको बारेमा लामो समयदेखि अध्ययन गरिएको छ तर नीलो ग्रह बाहिर जीवन पत्ता लागेको छैन।…
- २५ चैत्र २०८१, सोमबार