विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलमा, नेपाली भाषामा कमेन्ट्री हुने
काठमाडौं । यहि जेठ ३१ गतेदेखि रुसमा आयोजना हुन गईरहेको विश्वकप फुटबल २०१८ को प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । सो च्यानलमा विश्वकप फुटबल प्रत्यक्ष…
- २७ जेष्ठ २०७५, आईतवार