यस्तो छ सामसंग ग्यालेक्सी नोट नाइन, पहिलो पटक लाइभ इमेज ‘लीक’
काठमाडौं । सामसंग ग्यालेक्सी नोट नाइन आधिकारिकरुपमा सार्वजनिक हुनुभन्दा पहिले नै यसको बारेमा विभिन्न जानकारीहरु आईरहेका छन् । हालै ग्यालेक्सी नोट नाइनलाई नयाँ एस पेनका साथको तस्विर लीक भएको छ…
- २ श्रावण २०७५, बुधबार