ओपोद्वारा ‘एआर–सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत
काठमाडौं । ओपोले एआर–सेल्फी कन्टेष्टका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । ओपोको कमलपोखरीस्थित ग्राहक सेवा केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले पुरस्कार हस्तान्तरण गरे । कम्पनीद्वारा मासिकरुपमा…
- २० जेष्ठ २०७५, आईतवार