एआई रोबोटमार्फत् डिजिटल पानस बालेर क्यान इन्फोटेक २०२५ को उद्घाटन
काठमाडौंको भृकुटीमण्डपमा आज माघ २४ गतेदेखि ४ दिनसम्म चल्ने क्यान इन्फोटेकको ३०औं संस्करणको एआई रोबोटबाट डिजिटल बत्ती बालेर उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा…
- २४ माघ २०८१, बिहीबार