ब्रोडकमको नयाँ एआई चिपसेटले डिभाइसमै वास्तविक समयमा अडियो अनुवाद गर्ने
ब्रोडकम र क्याम्ब डट एआई (CAMB.AI) नामक कम्पनीले चिपसेटमा अन-डिभाइस अडियो अनुवाद ल्याउन सहकार्य गरिरहेका छन्। यसले सिस्टम अन चिप प्रयोग गर्ने उपकरणहरूलाई क्लाउडमा पुग्नु नपर्ने गरी अनुवाद, डबिङ र…
- २७ कार्तिक २०८२, बिहीबार