नेपालमा एआई प्रवर्द्धन गर्न ‘एआई एसोसिएसन नेपाल’को स्थापना, एआई नीति बारे सरोकारवालासँग छलफल
नेपालमा समावेशी, पारदर्शी र जिम्मेवार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रवर्द्धन गर्न ‘एआई एसोसिएसन नेपाल’ गठन गरिएको छ। एआई विज्ञ, उद्यमी तथा अनुसन्धानकर्ताहरूको संयुक्त पहलमा स्थापना भएको एसोसिएसनको अध्यक्षमा मेरो जबका…
- २७ माघ २०८१, आईतवार