अब फोटोबाट बनाउन सक्नुहुनेछ शर्ट भिडियो, टिकटकमा थपियो नयाँ एआई सुविधा
टिकटकले मंगलबार आफ्नो पहिलो इमेज-टू-भिडियो एआई सुविधा प्रस्तुत गरेको छ। यसका साथ, प्रयोगकर्ताहरूले टिकटक स्टोरिजमा फोटोहरूलाई गतिशील भिडियोहरूमा रूपान्तरण गर्न सक्दछन्। नयाँ टूलले कृत्रिम बुद्धिमत्ताहरू प्रयोग गर्दछ जुन स्थिर तस्विरमा…
- ४ जेष्ठ २०८२, आईतवार