साइबर ब्यूरो रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन सहमति
गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ । यस विषयमा गृह मन्त्रालयले आइतबार सहमति दिएको हो। आइतबार गृहमन्त्री…
- १९ माघ २०८२, सोमबार