वर्ल्डलिंक कम्युनिकेशन्सले उद्यमशिलता विकासको नीतिगत अनुसन्धानमा सहयोग गर्ने
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ। वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि उद्यमशिलता विकासका लागि काम…
- २८ माघ २०७८, शुक्रबार