टिकटकको मूल कम्पनी बाइटडान्सले शुरु गर्यो सर्च इन्जिन
टिकटकको मूल कम्पनी बाइटडान्सले चीनमा आफ्नो सर्च इन्जिन सुरु गरेको छ। बाइटडान्सको यस सर्च इन्जिनको नाम उकोङ्ग (Wukong)हो। बैदूले चीनमा प्रमुख खोज इन्जिनको रूपमा काम गर्दछ। गुगल चीनमा विगत केही…
- १२ भाद्र २०७९, आईतवार