कम्पनी कागजात दुरूपयोग गरि इसेवा मार्फत करोडौँ रकम कारोबार गरेको अभियोगमा १९ वर्षीय युवा पक्राउ
प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती पक्राउ पर्नेको काठमाडौँ उपत्यका…
- २६ पुष २०८२, शनिबार