किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण
बाँकेको बैजनाथ गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई-लोडिङ रिक्सा वितरण गरेको छ। आर्थिक वर्ष २०८१/०८२…
- ३ श्रावण २०८२, शनिबार