भन्सार महसुल अब अनलाइनबाटै तिर्न सकिने, अर्थमन्त्रीद्वारा ई-पेमेन्ट प्रणालीको शुभारम्भ
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार भन्सार महसुलको विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणालीको सुरुवात गरेका छन्। ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले उक्त प्रणालीको शुभारम्भ गरेका हुन्। ई-पेमेन्ट प्रणालीको…
- १२ माघ २०७८, बुधबार