पाकिस्तान डिजिटल युगतर्फ अग्रसर : मन्त्री
पाकिस्तानको योजना तथा विकास मन्त्री अहसान इकबालले देश ५जी प्रविधि अपनाउन पूर्ण रूपमा तयार रहेको बताएका छन्। यसले देशको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने ठूलो सम्भावना छ। एक सेमिनारलाई सम्बोधन गर्दै…
- ७ फाल्गुन २०८१, बुधबार