सञ्चारमन्त्री डा. तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट, सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्न सकिने बारे छलफल
नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन्। आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना…
- १४ बैशाख २०८३, सोमबार