यसरी अनलाइमा हुन्छ स्मार्टफोन बिक्री ‘आउट अफ स्टक’, ग्राहकसँग फ्रड
काठमाडौं । पछिल्ला दिनहरुमा ई-कमर्श कम्पनीहरुले कयौं ब्राण्डका हजारौं स्मार्टफोन बेचेको सुन्ने गरिन्छ । यी तथ्यांकहरु कुनैपनि कम्पनीहरुका हुने गर्दछ वा कहिलेकाँही समग्रमा हुने गर्दछ । ई-कमर्श कम्पनीहरुको आम्दानीको अधिक…
- २ बैशाख २०७६, सोमबार