नाडा अटो शो २०२५ मा प्रदर्शनीमा देखाउन फ्लाइङ ट्याक्सी र ह्युमनोइड रोबोट्स काठमाडौंमा ल्याईयो
नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राख्नका लागि ईहाङ्गको विद्युतीय ठाडो उडान र अवतरण (इभीटीओएल) अर्थात फ्लाइङ ट्याक्सी (EHang EH216-S) र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षितरूपमा काठमाडौं आइपुगेको नाडा अटोमोबाइल्स एशोसिएसन…
- ३१ श्रावण २०८२, शनिबार