ईभी मात्रै हैन, हाइड्रोजनबाट चल्ने गाडी बारेमा सोच्नुपर्छः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जर्नादन शर्माले हाइड्रोजनबाट चल्ने गाडी बारेमा सोच्नु पर्ने बताएका छन्। नाडा ईभी एक्स्पोको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले अहिले ईभीको चर्चा भए पनि हामीले हाइड्रोजनबाट चल्ने गाडीको बारेमा सोच्नु पर्ने…
- ६ आश्विन २०७९, बिहीबार