विश्वभरका बैंकहरुले ग्यालेक्सी एस१० र नोट१० मा सपोर्ट दिन बन्द, फिंगरप्रिन्ट स्क्यानरको समस्या
काठमाडौं । सामसंगको ग्यालेक्सी नोट १० सिरिज र ग्यालेक्सी एस १० सिरिजको अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानरमा देखिएको समस्याका कारण विश्वभर विभिन्न बैंकहरुले सपोर्ट दिन बन्द गरेका छन् । विश्वभरका बैंकहरुले सो…
- ६ कार्तिक २०७६, बुधबार