दक्ष प्राविधिक जनशक्ति उत्पादन र विकास गर्न उद्योग संगठन मोरङ र टिभेट परियोजना बिच सहकार्य हुने
उद्योग तथा व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन र विकास गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र स्वीस सरकार अन्तर्गत सञ्चालित ईन्स्योर परियोजना, एन.भी.क्यू.एस. तथा क्वालिटी परियोजनाबीच सहकार्य हुने…
- ३१ आश्विन २०८२, शुक्रबार