ई-कमर्समार्फत् भएको कारोबार सङ्ख्या १ लाख ३ हजार नाघ्यो
नेपालमा पछिल्लोपटक ई-कमर्समार्फत् गरिएको कारोबार सङ्ख्या १ लाख ३० हजार नाघेको छ। इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गइरहेका हुन्। ई-कमर्स प्लेटफर्मले दैनिक जीवनका लागि…
- १ बैशाख २०७८, बुधबार