इ-कमर्श कम्पनी सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको १० लाख डलर लगानी
नेपालको स्थानिय अग्रणी इ-कमर्श कम्पनी सस्तोडिल डटकममा डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको छ । कोषले सस्तोडिलमा एक १० लाख डलरको अतिरिक्त लगानी गर्ने भएको हो। हाल चलिरहेको लगानी जुटाउने…
- ३ असार २०७७, बुधबार