बलात्कारको भ्रामक समाचार सामाजिक सञ्जालमा फैलिएपछि शैक्षिक संस्था बन्द गर्न पाकिस्तानी प्रशासनको निर्देशन
पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन्। पूर्व प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म समावेश गरिएको बन्दले पूर्वी पञ्जाब प्रान्तमा वयस्क…
- २ कार्तिक २०८१, शुक्रबार