नेपालको डिजिटल प्रणाली विस्तारमा स्टोनिया इच्छुक
उत्तरपश्चिमी युरोपेली मुलुक इस्टोनियाले नेपालको डिजिटल प्रणाली र साइबर सुरक्षामा सहयोग गर्न इच्छा व्यक्त गरेको छ। नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्य दूत नवराज दाहालसँगको भेटमा त्यहाँका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले…
- २३ माघ २०८१, बुधबार