दराज र इसेवा बिच सहकार्य, दराजमा इसेवा मार्फत पनि भुक्तानी गर्न मिल्ने
अनलाइन बजार दराजले अनलाइन भुक्तानी सेवा प्रदायक र अग्रणी डिजिटल वालेट इसेवासँग सहकार्य सुरु गरेको छ। यो साझेदारीको साथ, प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवा…
- १६ असार २०७७, मंगलवार