इसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबाट झिक्न सकिने
इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि…
- १४ कार्तिक २०७८, आईतवार