इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा प्रतिकारोबार १ सय रूपैयाँ र २५ हजारको मोबाईल पाईने
जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार रू…
- २७ फाल्गुन २०७६, मंगलवार