इसेवाको मोबाईल एप डाउनलोड दश लाख नाघ्यो, २५० बढी सेवाको शुल्क भुक्तानी हुने
काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा…
- २७ चैत्र २०७५, बुधबार