भारतको तेलङ्गना राज्यले २४० ओटा डिजेलमा आधारित सार्वजनिक बसलाई विद्युतीयमा रूपान्तरण गर्ने
भारतको तेलंगाना राज्यले सार्वजनिक यातायातमा हाल प्रयोग भईरहेका डिजेल बसहरुलाई इलेक्ट्रिक बसमा रुपान्तरण गर्ने र शुन्य कार्बनमा लैजाने भएको छ। राज्यको स्वामित्वमा रहेको सार्वजनिक यातायात सञ्चालक तेलंगाना राज्य सडक यातायात…
- ८ फाल्गुन २०८२, शुक्रबार